World of Tanks Blitz बारे
आफ्नो मोबाइल डिभाइसमा वास्तविक MMO Shooter गेमको अनुभव लिनुहोस्! विश्वभरका लाखौँ खेलाडीहरूको समुदायमा सामेल हुनुहोस्, आफ्नो Tank चलाउनुहोस् र 7x7 Battlefields मा हुने विशाल Tank Battles मा सहभागी भएर जित हासिल गर्नुहोस्! यो Online Tank Shooter गेममा विभिन्न प्रकारका Tanks, Maps, Modes र Strategies को रोमाञ्चक अनुभव लिनुहोस्।
Steam Wallet कोड कसरी प्रयोग गर्ने?
आफ्नो Steam Wallet Code Redeem गर्न तलका चरणहरू पालना गर्नुहोस्।
- आफ्नो Steam Account मा Log In गर्नुहोस्।
- Steam Wallet Code Redeem गर्ने Page मा जानुहोस्।
- "Redeem a Steam Gift Card or Wallet Code" मा क्लिक गर्नुहोस्।
- thePAY APP बाट खरिद गर्नुभएको Steam Wallet Code राखेर "Continue" मा क्लिक गर्नुहोस्।
- सम्बन्धित रकम तपाईंको Account मा थपिनेछ र Steam मा Games खरिद गर्न प्रयोग गर्न सक्नुहुन्छ!

